पोर्चुगलमा राजदुतावास स्थापना गर्ने निर्णय: मन्त्रिपरिषद

dlGqkl/ifb a}7s sf7df8f}F, @( ebf}M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df z'qmaf/ a;]sf] dlGqkl/ifb a}7s . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठबले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दुतावास स्थापना गर्ने निर्णय गरेको सुचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।