रातो मच्छिन्द्रनाथको रथलाई थाेरै मात्र तानेर विधि पुर्याइने

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ  हरेक वर्ष रथारोहण गरिन्छ ।

 

यसलाई यस बर्ष पनि निरन्तरता दिइने भएकाे छ ।

 

आज दिउँसो मच्छिन्द्रनाथको रथ तानी रथाराेहण गर्न लागेकाे आयाेजक समितिले जनाएकाे छ ।

 

काेराेनाकाे महामारी फैलिएकाे यस घडीमा पनि रथाराेहण नराेकिने भएकाे हाे ।

 

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले जनाए अनुसार रथलाई थाेरै मात्र तानेर भए पनि विधि पुर्याउन लागिएकाे हाे ।