बिहानै नहरमा महिलाको शव फेला

मोरङ । रंगेली नगरपालिकाको नहरमा घाँटी रेटी हत्या भएको अवस्थामा महिलाको शव फेला परेको छ ।

शव बुधबार बिहान फेला परेको मेरङ प्रहरीले जानएको छ ।

शव  रंगेली३, बस्ने क  २४ वर्षीया अनिता यादवको भन्ने खुलेकाे प्रहरी स्रोतको दाबी छ ।

नहरमा महिलाको शव देखेपछि स्थानीयलेप्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनाका बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ  ।