काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं एमालेबाट निषकासित माधव कुमार नेपालले नयाँ पार्टी खाेल्ने भएका छन् । नयाँ खोल्न लागिएको दलको अध्यक्षमा माधवकुमार नेपाल रहेनछन् । बामदेव गौतम सहभागी भए उनी पनि सहअध्यक्ष हुने गरी तयारी भएको छ । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् ।
जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।
गत वर्षको फागुन तेस्रो साताबाट सुरु भएको निषेध र प्रतिशोध बढ्दै गएपछि एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल समूह पार्टीबाट बहिर्गमनको मनस्थितिमा पुगी साे पार्टी खाेल्ने तयारीमा जुटेका हुन् ।
Add Comment