Latest Articles

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

काठमाडौँ । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा...

टेण्डर नपरेपछि ढुवानी भएन चामल

काठमाडौँ । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी...

म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढी आवेदन

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ४० दिन कार्यअवधि तोकेर खोलिएको म्यादी प्रहरी भर्नामा मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेबाट असोज ६ सम्म देशभरका जिल्ला...

अझै रोकिएको छैन वैवाहिक अंगीकृत नागरिकता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि एकथरीले ‘एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिन’ रोकेर राष्ट्रपतिले देशहितमा निर्णय गरेको...

मकवानपुर र रूकुम पूर्व ‍सवारी दुर्घटना : १२ को मृत्यु

काठमाडौं । मकवानपुर रूकुम पूर्व स् मकवानपुर र रूकुम पूर्वमा बिहीबार भएका दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन्। मकवानपुर भीमफेदीमा सात र रूकुम पूर्व भूमेमा पाँच जनाको मृत्यु भएको हो। ३८ जना घाइते भएका छन्।

काठमाडौं...

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । भक्तपुरमा १५ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका ३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका २ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली रहेका छन् ।...

हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । इलामको चुलाचुली गाउँपालिका ५ पुकुवामा झापा दमक नगरपालिका ३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली...

पिल्लरीफाँटा गाउँमा ६ दिनदेखि विद्युत् अवरुद्ध

काठमाडौँ । चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा ६ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

बाढीका कारण ३०...

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

काठमाडौँ । यस वर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथालाई भिन्न तरिकाले हेर्न पाइरहनुभएको छ । निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो । विशेषत यस प्रकारको फिल्ममा लगानी...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित...