Latest Articles

सभामुखको कार्यकाल कहिलेसम्म ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले आफ्नो कार्यकाल सकिएको भन्दै संसद् सचिवालयबाट ‘क्लियरेन्स’ लिइसके पनि सभामुख र उपसभामुखले भने सेवा–सुविधा लिइरहेका छन् । नियमित निर्वाचन प्रक्रिया सुरु भएर आफ्ना सदस्यको...

पहिलोपटक जनकपुरमा रेल चढे केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर जयनगर रेल चढेका छन् । ओली शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर पुगेका हुन् ।

ओली धनुषाको विदेह नगरपालिका तीनकौरिया रेल चढेर पुगेका हुन् । उनलाई पर्खिँदा...

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

काठमाडौँ । गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन...

उपभोक्तामाथि ठगी गरेको पाइएपछि बजार अनुगमनमा तीव्र

काठमाडौँ । उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई २ लाख जरिवाना ग¥यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले...

लागू औषधसहित दुई पक्राउ

काठमाडौँ । धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका ५ का १८ वर्षीय सन्तोष यादव र २१ वर्षीय महबुद खान रहेका छन् ।

विदेह नगरपालिका १ सीमा स्थित...

चाडपर्वको अवसरमा एन आई सी बैंकद्धारा आकर्षक दक्षिणा

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने...

लक्की ग्रुप को चाडपर्व धमाका, उपहार पक्का

काठमाडौं । इलेक्ट्रिक सामग्री विक्री गर्दै आईरहेको लक्की ग्रुप अन्तर्गत गायत्री एण्ड सन्स प्रालिले चाड पर्व जोगाऔ, खुशीयाली मनाऔं ग्राहक योजना ल्याएको छ । चाडपर्वमा पक्का उपहार सहित योजना सार्वजनिक गरेको सो कम्पनीले लाईफर...

नक्कली प्रमाणपत्र बुझाएको आरोपमा शिक्षक सोडारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियारले कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालयका अध्यापनरत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको छ । उनीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष...

अवैध हातहतियारसहित तीन पक्राउ

काठमाडौँ । गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले रहेका छन् ।

जिल्ला प्रहरी...