Latest Articles

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

काठमाडौँ । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउनुहुन्छ ।

वर्षायाम सकिनै...

तल्लो गाउँका भरीबहादुर चोयाका पोसाकमा

काठमाडौँ । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही...

देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताए । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर...

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १...

राष्ट्रपतिको कदमविरुद्धको रिट प्रारम्भिक सुनुवाइका लागि फुयालको इजलासमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन...

यमोसा पर्व मनाउँदै चितवनका थारू समुदाय

काठमाडौँ । आज चितवनका थारू समुदायले यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो...

सेतीको खोचमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । पोखरा महानगरपालिका– १७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोचमा खसेका स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सकुशल उद्धार गरेको छ । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको ।

फोहोर फाल्ने क्रममा साँझ ७ बजे...

ग्राहकलाई सीमा पारी नजान व्यवसायीको आग्रह

काठमाडौँ । दसैँ तिहारको चाडपर्वको मुखमा सीमा पारी गएर नेपाली उपभोक्ताले किनमेल गर्न थालेपछि व्यवसायीहरूले जमुनाहा नाकामै पुगेर अवरोध गरेका छन् । स्वदेशमै सामाग्री खरिद गर्न आग्रह गर्दै व्यवसायीहरू नाका पुगेका हुन्...

सुदूरपश्चिमका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक / दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा...

कुटपिट गरी हत्यामा संलग्न नौ जना पक्राउ

काठमाडौँ । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको...