Latest Articles

नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौँ । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने...

नेपालीहरुको ठूलो पर्व दशैं सुरु, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौँ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजबाट दशैंको नवरात्र आराम्भ भएको छ।काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो ।

घटस्थापना...

कर्णालीमा पेट्रोलियम भण्डारन गृह निर्माणमा ढिलाइ

काठमाडौँ । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारन क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भण्डारन गृह निर्माण योजना अघि...

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र : पुष्पकमल दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् । सोमबार भरतपुरमा प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा...

गोरखाको गोरखानाथ मन्दिरमा राखिएको जमरा

काठमाडौँ । घटस्थापनाका दिन सोमबार बिहान १०ः२३ मिनेटको शुभसाइतमा गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरको गुफामा राखिएको एक पाथी जौको जमरा । तस्विर ः दीपक श्रेष्ठ÷रासस

शिक्षकको हत्या गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौँ । शिक्षकको हत्या गरेको आरोपमा २२ वर्षीया युवती पक्राउ परेकी छन्। प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो।

उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल...

गाविस सचिवसमेत दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक...

आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ । निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन्...

कालिझोडामा ५४ वर्षीय पुरुष मृत भेटिए

काठमाडौँ । झापाको विर्तामोड ४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएको छ । मेचीनगर नगरपालिका–१२, कालिझोडामा पोखरेलको शव भेटिएको हो ।

प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको जिल्ला...

राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण...