Latest Articles

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो...

समयमा शल्यक्रिया नहुँदा पेटभित्रै शिशुको मृत्यु

काठमाडौँ । विराटनगरको कोसी अस्पतालमा प्रसूतिका लागि भर्ना गरिएकी गर्भवतीको समयमै शल्यक्रिया नहुँदा पेटभित्र नै शिशुको मृत्यु भएको छ। आमाको अवस्था पनि गम्भीर छ।

मोरङको कटहरी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना परियारलाई...

मनास्लु हिमपहिरोमा १ को मृत्यु, १० को सकुशल उद्धार

काठमाडौँ । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये १ जनाको मृत्यु भएको छ । हिमपहिरोमा १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेको...

बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा...

भारतले किनेन १३ आयोजनाको ७ सय ६० मेगावाट बिजुली

काठमाडौँ । वर्षायाममा बढी भएको बिजुली बेच्न नेपालले प्रस्ताव गरेका १३ वटा आयोजनालाई व्यापारको अनुमति दिन भारतले आनाकानी गरेको छ । सरकारी र निजी क्षेत्रका समेत आयोजनाबाट उत्पादित बिजुली किन्न नेपालले भारतलाई ५ पटकसम्म...

भूमिहीन ९ सय ६१ जनालाई लालपुर्जा वितरण

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी नौ सय ६१ जनालाई लालपुर्जा वितरण गरेको छ। पछिल्लो पटक गठन भएको आयोगले एक वर्षको अवधिमा पुराना आयोगका अधुरा कामसमेत प्राथमिकतामा राखी...

विकासलाई वातावरणमैत्री बनाउन आग्रह

काठमाडौँ । जलवायु परिवर्तनका असरहरूले खाद्यसुरक्षा, जनजीवनमा जोखिम निम्त्याइरहेको जनाउँदै विज्ञले त्यस्ता जोखिम न्यूनीकरण योजना ल्याउन तीन तहकै सरकारलाई सुझाव दिएका छन् । सरकारका योजनाहरू जलवायु अनुकूलन हुनेतर्फ...

भरूवा बन्दुक सहित एक पक्राउ

काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका २ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाको धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरा रहेका छन् । उनलाई सोमबार...

युवा कृषक मिलेर ७ करोड लगानीमा कृषि फार्म सञ्चालन

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गर्नुभएको छ ।

पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ...

रूसी विद्यालयमा गोली चल्यो, ७ विद्यार्थीसहित १३ को मृत्यु

काठमाडौँ । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सोमबार भएको गोलीकाण्डमा रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सीका अनुसार अनुसारपश्चिमी रुसको...