Latest Articles

बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट...

गाउँगाउँमा पिङ हाल्न शुरु

काठमाडौँ । दशै शुरु भएसँगै गाउँगाउँमा पिङ हाल्न शुरु गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित ऐठपुरमा पिङ खेल्दै बालबालिका ।

तेह्रथुमको छथर गाउँपालिकामा लगाइएको लिङ्गेपिङ । दसैंमा लिङ्गेपिङ खेलेर मनोरञ्जन लिने...

वर्षौंसम्म बीमा रकम नपाएपछि किसानहरु सडकमा

काठमाडौँ । केरा खेती नष्ट भएको वर्षौं दिन बितिसक्दा पनि बीमा बापतको रकम नपाएपछि बारा निजगढका किसान यतिबेला सडक संघर्षमा उत्रिएका छन्। पटकपटक माग गर्दा पनि बीमा कम्पनीले रकम उपलब्ध नगरेपछि किसान सडकमा उत्रिएका हुन्।

गत...

सल्यानमा जिप दुर्घटना हुन्दा ८ जनाको मृत्यु

काठमाडौँ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा १ ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो...

आयोगद्वारा ट्रायल अनुत्तीर्ण ६२ चालकमाथि छानबिन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाइसेन्स परीक्षामा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा छानबिन सुरु गरेको छ।

हेभी सवारीसाधन .जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल...

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा रामेछाप उमाकुण्ड गाउँपालिका ३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई प्रहरीले...

आज मध्य रातिदेखि आचारसंहिता लागु हुँदै : कुन–कुन निकायले पालना गर्नुपर्छ ?

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गर्दैछ । आज मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...

भरूवा बन्दुक सहित पक्राउ

काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित जितेन्द्र भुसाल लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको...

अवैध लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुल सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका ४...

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

काठमाडौँ । उज्यालो सहर बनाउने लक्ष्यअनुरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।

प्राधिकरणले संस्थागत सामाजिक...