काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा ९नेरु० अवमूल्यन हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका...
Latest Articles
काठमाडौँ । काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भएको छ । २०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार भने लागत अनुमान ३ खर्ब रुपैयाँ थियो । अहिले विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने...
काठमाडौँ । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ ।
कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन...
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको ऐतिहासिक ब्रह्मदेव बजार । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरीमा लागेको नवरात्र मेलाका कारण ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो ।...
काठमाडौं । नागार्जुन नगरपालिकाको रानीवनस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। फर्निचर उद्योगमा ५ वटा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको प्रहरीले बताएको छ।
जुद्धवारुण यन्त्रको दमकल सहित नेपाली सेनाको दमकल र...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक...
काठमाडौँ । अर्घाखाँचीमा भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिकाबाट १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय पर्शुराम खनाल रहेका छन् ।
उनीहरुले भरुवा बन्दुक...
काठमाडौँ । स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका ४ हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख, उपप्रमुख...
काठमाडौँ । उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी गराएको छ ।
जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल...
काठमाडौँ । यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुप¥यो । केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा । पूर्ण रुपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने...
