Latest Articles

पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या

काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका(३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भीर घाइते भएकी छन् ।

घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित...

विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

काठमाडौँ । धनगढीका विभिन्न स्थानबाट सोमबार सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका ५ लाख २२ हजार बराबरका कम्युटर पार्टस, हार्डवेयर, लेडिज सुट, इन्भटर, जुत्ता...

घरेलु हतियार बिक्री गर्न बसेका व्यवसायी

काठमाडौँ । नजिकिँदै गरेको दशैँलाई मध्यनजर गरेर तयार गरिएका घरेलुु हतियार बिक्री गर्न मोरङको बेलबारी बजारमा ग्राहकको प्रतीक्षामा बसेका व्यवसायी । तस्बिर विवेक मिश्र–रासस

आर्थिक अवस्थाबारे विश्लेषण गर्न समिति गठन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन समिति गठन गरेका छन् । आइतबार मन्त्री शर्माले अर्थ मन्त्रालयका...

दसैँ नजिकिँदै गर्दा महत्वूर्ण ६ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक...

डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकाबाट ४ यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।

डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति...

मनास्लुमा हिमपहिरो, उद्धारका लागि हेलिकप्टर सामागाउँ पुग्यो

काठमाडौँ । सोमबार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको छ । हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा बताएका...

घटस्थापनाको साइत पारेर प्रचण्ड नयाँ घरमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले घटस्थापनाको साइत पारेर’गृह प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका १४ स्थित भिमसेननगरमा उनले नयाँ घर बनाएका हुन् ।

दाहालले करिब १० कट्ठा क्षेत्रफलमा...

मोटरसाइकल दुर्घटन एकको मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।

आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प...

विधेयक रोकेकामा कारण देखाउ सर्वोच्चको आदेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि अधिवक्ता सुनीलरञ्जन सिंहलगायत कानुन व्यवसायीले पाँचवटा रिट दायर गरेका थिए । संविधान उल्लंघन गरेको भन्दै राष्ट्रपति कार्यालय, सभामुख र उपसभामुखविरुद्ध...