काठमाडौँ । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको...
Latest Articles
काठमाडौं । सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सिमित रहने एसियाली विकास बैंक९एडीबी०ले जनाएको छ। सन् २०२२ को भन्दा आर्थिक स्थिति खस्किने एडीबीले प्रक्षेपण गरेको हो। बैंकले सन् २०२३ मा ५ प्रतिशत वृद्धिको प्रक्षेपण...
काठमाडौं । संविधानको धारा ११३ (४) राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन स् पेस गरेमा त्यसरी पेस भएको १५...
काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख राजेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । भण्डारीले व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम...
काठमाडौँ । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब २ अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।
अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा...
काठमाडौँ । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका १ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ रहेका छन् । उनलाई चोरी...
काठमाडौँ । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको...
काठमाडौँ । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य...
काठमाडौँ । ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा कम्पनीको ‘कन्टेनर डिपो’ भत्कदा ९ जनाको मृत्यु भएको छ । सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने...
