Latest Articles

कैलालीमा एक जना मृत फेला

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१२ को शान्तिनगर एक जना मृत भेटिएको प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत...

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि...

नुवाकोटको घण्टाघर

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क नजिकै निर्माण गरिएको घण्टाघर । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको रु ६० लाख लगानीमा उक्त घण्टाघर निर्माण गरिएको हो । तस्बिर रामहरि न्यौपाने / रासस

कुलो बगेपछि ३ सय ५० परिवार बिजुलीबिहीन

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका ३ सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।

एक सय किलोवाट...

बच्चा चोर्न खोजेको आरोपमा ४ पक्राउ

काठमाडौँ । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...

क्यानडामा आकर्षक रोजगारीका नाममा करोडौं ठग्दै

काठमाडौं । आकर्षक रोजगारीका लागि क्यानाड लैजाने भन्दैयुवाहरुलाई लाखौं ठगी गर्ने कार्यमा गिरोहहरु सक्रिय रहेका छन् । एडुकेशन कन्सल्टेन्सीदेखि व्यक्तिहरु समेत ठगी कार्यमा संलग्न भएको देखिएको छ ।

एडुकेशन कन्सल्टेन्सीका...

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल...

५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा

काठमाडौँ । कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोगदर भने ४७ प्रतिशत रहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सामुदायिक नर्सिङ अधिकृत कविता...

राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

पौडेलले सामाजिक संजाल मार्फत् जननिर्वाचित...

मोहम्मद दर्जी गोलीकाण्ड : अझै भेटिएनन् सुटर

काठमाडौं । कागेश्वरी मनहरा नपा–८ गोठाटारको कृष्णमन्दिर छेउमा रहेको एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्टमा विभिन्न स्कुल कलेजका ट्र्याकसुट तथा लत्ताकपडा बन्थ्यो। यसका सञ्चालक थिए, ५५ वर्षीय मोहम्मद दर्जी। जो अपरिचित...