Latest Articles

नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने मागसहित युवाहरू प्रदर्शनमा

काठमाडौं । काठमाडौंको माइतीघरमा नागरिकताविहीन युवाहरुले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेका गरे । प्रदर्शनमा सहभागी युवाहरुले बुबा, आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ? नेपाली...

स्याटलाइटमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा

काठमाडौँ । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान...

नेप्से परिसूचकमा ३८.८१ अङ्कको गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८.८१ अङ्कले ओरालो लागेर १ हजार ८ ३७.६० मा ओर्लेको छ ।

ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ...

बैतडीमा घर भत्किँदा एकको मृत्यु

काठमाडौँ । बैतडीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिउ ।

माटोको छानो भएको...

वीरगञ्ज नाकामा नयाँ सवारीसाधन अलपत्र

काठमाडौँ । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब १ हजार ७ सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।

वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये ५ सय ७२ वटा जीप, कार तथा...

कुश्मा र फलेवास नगरपालिका जोड्ने झोलुङ्गे पुल

काठमाडौँ । कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोडने कुश्मा–मुडिकुवा झोलुङ्गे पुलबाट सदरमुकाम कुश्मा आउनका लागि पुल तर्दै गरेका यात्रुहरु । यस पुलको लम्बाई ३ सय ५९ मिटर छ । तस्बिर सुमनजंग थापा, रासस

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका १८ मज्गैबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३ सय ९० मिलिग्राम र नगद ५८ हजार ७० रुपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १२ बस्ने २६...

आईपीओ आवेदन दिने समय १५ कार्यदिन थप

काठमाडौँ । स्थानीयवासीका लागि सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने समय १५ कार्यदिन भएको छ। स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको...

निर्माणमा ढिलासुस्ती, ६ वर्षमा पनि पुल बनेन

काठमाडौँ । दाङमा २६ महिनामा बन्नुपर्ने पुल ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण निर्माण पूरा हुन नसकेको हो ।

ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा...

दसैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जानकारी गराएको छ । आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै...