काठमाडौँ । छायाँनाथ रारा नगरपालिका(२स्थित नाग्म(गमगढी सडकको गमगढी खण्डमा काम गर्दै गरेको स्काभेटरलाई हेर्दै दुई बालक । । तस्बिर : नृपेन्द्र बहादुर मल्ल, रासस
Latest Articles
काठमाडौँ । गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी बजार । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिबाङ खण्डको बीचमा पर्ने यो गाउँले आगन्तुकलाई लोभ्याउने गरेको छ । रासस
काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याएका उनले घरैमा ज्येष्ठ नागरिक परिचयपत्र...
काठमाडौँ । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा...
काठमाडौं । रतुवा र मावा नदीको बीचमा पर्छ दमकबजार । रतुवा त झन् उत्तरदेखि दक्षिणसम्मै बग्दा झापा क्षेत्र नं। ५ को बाटो भएर जान्छ । तर सधैंभरि उस्तै रहेर आफ्नो लयमा बग्दैन । त्यसैले यस क्षेत्रका नागरिकलाई रतुवाको भरोसा भन्दा...
काठमाडौं । चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक...
काठमाडौँ । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय...
काठमाडौं । सोमबार साँझ ८ बजेसम्म निर्वाचन आयोगका कर्मचारीलाई कागजपत्र रुजु गर्ने चटारो थियो। दलका नेताहरू समानुपातिकतर्फको बन्दसूचीको कागजात रुजु गराउने हतारमा देखिन्थे। अन्य दिनभन्दा सोमबार आयोग परिसरको माहौल गुलजारमय...
काठमाडौँ । सरकारले दसैँ, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा...
काठमाडौँ । संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलबस्तुका रहेका छन् ।
राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख...
