Latest Articles

सडेको अवस्थामा ३ जनाको शव फेला

काठमाडौँ । कञ्चनपुरमा तीन जनाको शव फेला परेको छ । तीन जनाको शव सडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

लालझाडी गाउँपालिका १ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका १० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो...

एलिजाबेथको अन्त्येष्टि आज, विश्वका प्रमुख नेताहरू लन्डनमा

काठमाडौं । बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ ।

बेलायती महारानी...

संसदीय उतारचढावका पाँच वर्ष

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को चालु अधिवेशन शनिबार मध्यरातबाट अन्त्य भएको घोषणा गरेसँगै प्रतिनिधिसभाको पाँचवर्षे कार्यावधि समाप्त भएको छ, भलै यसको औपचारिक घोषणा भने गरिएको छैन । आफ्नो जीवनकालमा...

बजेट अभावमा रोकियो दुर्लभ सालक अनुसन्धान

काठमाडौं । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा तीन वर्षदेखि रोकिएको छ ।

बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा वर्षेनी विनियोजन हुने रकम रोकिएका...

नेप्सेमा ३३.९७ अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३३.९७ अङ्कले ओरालो लागेर १ हजार ८ सय ७६.४१ अङ्कमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने...

एसिड पीडित जेनी खड्का भन्छिन्, ‘मलाई एसिड प्रहार गर्नेलाई मपनि एसिड हान्न सक्छु’

काठमाडौं । जलनको रोकथाम हाम्रो अभियान’ नाराका साथ सप्ताह व्यापी कार्यक्रम शुरुवात भएको छ । नेपाल जलन प्रतिष्ठानद्धारा आयोजिन कार्यक्रममा जलनका कारण बार्षिक २ हजार १ सय नागरिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक...

अभिनेता शाहको मुद्दा सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल शाहको मुद्दा सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश दल बहादुर केसी...

चार महिनादेखि अवरुद्ध साँफे मार्तडी सडक अर्झै सञ्चालन हुन सकेन

काठमाडौँ । पहिरोका कारण चार महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी सडक अझै सञ्चालन हुन सकेको छैन् । सो सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयलाई दशैं तिहारको समयमा दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्न समस्या...

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा...

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य...