Latest Articles

उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र...

काबुलको मस्जिदमा बम विष्फोट, प्रमुख धर्मगुरुसहित २० को मृत्यु, ४० घाइते

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ४० जना घाइते भएका छन् ।

एक प्रत्यक्षदर्शीका...

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

काठमाडौँ । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको थियो । जिल्ला अदालतले...

नौ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य घटेर प्रतितोला ९५ हजार ९ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको थियो । उक्त सुनको मूल्य आज प्रतितोलामा ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव आज केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ ।

आजको...

दुई किलोग्राम सालकको खपटासहित एक पक्राउ

काठमाडौँ । सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङ रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई...

विद्युत् महसुल ३० करोड सङ्कलन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत ४ करोड ७२ लाख ७८ हजार ४ सय १२ युनिट विद्युत् उपलब्ध भएकामा तीन...

घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी

काठमाडौँ । समाजमा घरेलु हिंसा, कुटपिट, जबरर्जस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ ।

समाजमा हुने यस्ता खालका घटनाको छानविन तथा समस्याको समाधन...

ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

काठमाडौँ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने २ लाख ६४ हजार ९ सय १० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम...

सुरु भयो अर्थमन्त्रालयबाटै एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २ सय ५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा...