Latest Articles

तीन महिनापछि सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौँ । नेपाल एयरलाइन्सले ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भरेको छ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको उक्त विमानस्थल आज सञ्चालनमा आएको हो ।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट...

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको...

शेयर कारोबारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर २ हजार ६८ दशमलव २६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ...

नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।

आज यहाँ...

रुसी आक्रमणमा ४ को मृत्यु २० घाइते

काठमाडौँ । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना घाइते भएका गभर्नरले बताएको छ ।

टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो...

नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनःपेश भए के हुन्छ ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको भनाइ छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् प्रतिनिधिसभा र...

भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै

काठमाडौँ । मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ ।

भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न...

हराएको नागरिकता दुरूपयोग गरी ठगी गर्ने तीन पक्राउ

काठमाडौं । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका ९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य...

जबरजस्ती करणी गरेको अभियोगमा थापा पक्राउ

काठमाडौँ । भक्तपुरमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ५० वर्षीय चण्डेश्वर थापा रहेका छन् ।

उनलाई बुधबार दिउँसो प्रहरीले...

बसले ठक्कर दिँदा तीनको मृत्यु

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर...