Latest Articles

मोटरसाइकल चोरी गर्ने बिक्की रोक्का पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १२ मुखिया गाउँ बस्ने २८ वर्षीय बिक्की रोक्का रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

धादिङ गजुरी...

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि...

तीस घण्टा लामो होटल घेराबन्दी अन्त्य, ४० को मृत्यु

काठमाडौँ । सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा अल–शबाब आतङ्ककारीहरूले आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरु जानकारी दिएको छ ।

आतङ्ककारीहरूले गरेको...

म्याग्दीमा श्रमदान गरेर दुई किलोमिटर सडक मर्मत

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो...

नर्वौ राष्ट्रिय खेलकुदका लागि छनोट सुरु

काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न थालिएको छ ।

भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय...

दोलखाको जिरीमा दम्पती मृत फेला

काठमाडौँ । दोलखाको जिरी नगरपालिका ८ आहालेमा एक दम्पती मृत फेला परेका छन् । अन्दाजी ५५ र ५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जिरीले जानकारी...

प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको...

तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक...

बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हो : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको...

नहरमा नुहाउँदै गरेका किशोर

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका राना दैजीस्थित महाकाली सिँचाइको नहरको डिलबाट नुहाउनका लागि हाम फाल्दै गरेका किशोरहरु । रासस