Latest Articles

‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार रोमान्टिक गीत रिलिज

काठमाडौं । सन्तोष सेन र स्वर्गिय छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएको छ ।

आगामी असोज ७ गते देखी नेपाली र हिन्दी भाषामा एकै साथ नेपाल र भारतसहितका देशमा रिलिज हुने...

सुडानका छ राज्यमा आपतकाल घोषणा

काठमाडौँ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

“आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ । ती राज्यहरुमा उच्च सतर्कता आपाउनु पर्ने भएको...

ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

काठमाडौँ । महोत्तरी जिल्लामा मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार ठगी गरेको व्यहोराको...

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

कामठाडौँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि...

अवैध लागूऔषध सहित पाँच पक्राउ

काठमाडौँ । मोरङको लेटाङ नगरपालिका ३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेट सहित २२ वर्षीय आसन राई लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । बैतडीमा सुत्केरी हुन नसके पछि हेलिकप्टरबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ स्थित थालाकाडा स्वास्थ्यचौकीबाट महिलाको सोमबार बिहान ११ बजेतिर उद्धार गरिएको हो ।

आइबार सुत्केरी बेथा लागेर स्वास्थ्यसंस्था...

एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न मेयर साहको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँका ३२ वडामध्ये मुख्य नौ...

न्यायालयमा सुधारको प्रयास भइरहेको छ : प्रधानन्यायाधीश

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए...

नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै छन् । टि–२० र एकदिवसीय क्रिकेट खेल्न क्रिकेट टोली सोमबार केन्या जाँदै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली सोमबार अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जानकारी...

भोजपुरे खुकुरीको माग धान्न समस्या

काठमाडौँ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या भएको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।

उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडा लगायतका...