Latest Articles

अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो ? भनेर नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न...

एसपीपी नेपाललाई स्वीकार छैन, एउटै विषयलाई खोतलखातल नगर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी नेपाललाई स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।

एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा...

पानी तान्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर राप्ती गाउँपालिका ५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिइएको...

खेवाङमा गएको पहिरोमा २ जनाको मृत्यु, ३० परिवार बिस्थापित

काठमाडौँ । ताप्लेजुङ हिजो बेलुका सिरिजंगा गाउँपालिका वडा नं ६ खेवाङमा गएको पहिरोमा परि एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्य हुनेमा सासु तुलसा अधिकारी र बुहारी यशोधा अधिकारी रहेका छन् । छोरा विष्णु अधिकारी भने गम्भिर घाइते...

रोल्पाम बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

काठमाडौँ । रोल्पामा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनप्रतिनिधि पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी रहेका छन् । उनलाई बालिकालाई करणी गरेको आरोपमा प्रहरीले...

गए राति रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

काठमाडौँ । गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जानको मृत्यु भएको छ । मृत्यु हुर्नेमा झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठ रहेका छन् ।

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम...

गुल्मीमा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौँ । गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक...

कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन नेपाल : प्रधानसेनापति

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी नेपालको हितमा नभएको स्पष्ट पारेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा...

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकिदिइएका छन् । राष्ट्रियसभाका अध्यक्ष...

शैलुङ गाउँपालिकामा विद्युत् सर्ट भएर आगलागी, निस्सासिएर एकको मृत्यु

काठमाडौँ । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा शैलुङ गाउँपालिका १ स्थित ८५ वर्षीया निदकुमारी मगर रहेका छन् ।

आज बिहानको समयमा उनको घरमा विद्युत् सर्ट...