काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमन सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुर रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले...
Latest Articles
काठमाडौँ । बागलुङमा वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई अहिले चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती गर्न थालिएको छ । गलकोट नगरपालिका ४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो...
काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ ।
मकालु गाउँपालिका ३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर...
काठमाडौँ । बागलुङ बजारको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्षअघिदेखि बजेट बिनियोजन सुरुआत भएको ‘बागलुङ बजार ढल निकास आयोजना’ अहिलेसम्म अघि बढ्न सकेको छैन ।
आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का प्रक्रियामा लैजानका लागि...
काठमाडौं । असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन। किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन्। तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ। सरकार सधैं किसानप्रति खेलवाड गर्दै आएको...
काठमाडौँ । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली साइरनको अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा...
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्नेमा जोड दिएका छन् । व्यास नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आज...
काठमाडौँ । पर्सामा मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् । उनलाई पर्सा...
काठमाडौँ । कञ्चनपुरमा अवैध लागुऔषध सहित दुईजानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका ९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका २ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन्...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र...
