Latest Articles

साउन १ देखि कैदीबन्दीले दैनिक ८० रुपैयाँ पाउने

काठमाडौँ । साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन ६० पाउँदै आएकामा उक्त रकममा २० प्रतिशत वृद्धि गरी रु ८० बनाइएको गृहमन्त्री बालकृष्ण...

खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा सुरु

काठमाडौँ । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध एन्टी रेबिजको खोप सेवा सुरु गरिएको छ । भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो ।

खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय...

कैलालीमा नक्कली नोट छाप्ने दुई जना पक्राउ

काठमाडौँ । कैलालीमा नक्कली नोट छाप्ने दुई जनालाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास राना र १८ वर्षीय अनुराग राना रहेका छन् । उनीहरुलाई फोटो...

चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा

काठमाडौँ । मुगुमा घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटेको छ । तार सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमै तीन महिनादेखि थुनामा...

प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालले आज संसदमा जवाफ दिइने

काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री...

सुनकोसीमा महिलाका लागि पहिलोपटक रिभर गाईड तालिम

काठमाडौँ । सिन्धुपाल्चोकमा पहिलोपटक नेपाल पर्यटन वोर्डले नेपालमा महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो...

विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गर्दै

काठमाडौँ । सशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा भूकम्पबाट घाइते भएकाको उद्धार गर्दै प्रहरी र नेपाली सेना ।

विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा भूकम्पबाट घाइते...

सहमति बिना कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई...

बन्धक बनाएर शारीरिक यातनाबाट महिलाको मृत्यु

काठमाडौँ । चितवनमा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १ पिप्लेकी २७ वर्षीया महिला रहेकी प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको...

नाइजर आक्रमणमा आठ सिपाहीको हत्या

काठमाडौँ । सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा ८ सिपाहीको हत्या गरेका छन् । आक्रमणमा अन्य ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जानकारी गराएको छ ।

मोटरसाइकल र अन्य सवारी...