Latest Articles

३ भारतीय नम्बरका ट्रकमा ल्याइएको सामानको प्रज्ञापनपत्र नक्कली

काठमाडौँ । पूर्वी नाका काँकडभिट्टाबाट भन्सार राजस्व नतिरी नेपाल भित्रिएका तीनवटा भारतीय नम्बरका मालवाहक ट्रकमा ल्याइएको सामानको प्रज्ञापनपत्र नै रहेको पुष्टि भएको छ । केही दिनअघि पूर्वी नाका काँकडभिट्टा हुँदै भित्रिएका ३...

विवाह गर्ने उमेर घट्ने, २० वर्षे प्रावधानले अपराध बढायो : कानुनमन्त्री

काठमाडौँ । सरकारले विवाह गर्ने उमेर परिवर्तनका लागि अध्ययन सुरु गरिसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले...

एसपीपी सम्झौतामा कुनै हस्ताक्षर गर्ने तयारी नभएको स्पष्ट : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट पारेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि...

नागरिकलाई सार्वजनिक सेवामार्फत राज्य उपस्थितिको बोध गराउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताइएकी छन् । लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित...

प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ : गगन थापा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीबारे संसदमा जानकारी दिनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा...

सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय...

अधिकांश खेतबारी, पाखा पखेरामा आम्दानीको स्रोत बन्दैछ वन लसुन

काठमाडौँ । भोजपुरका अधिकांश वासिन्दाको खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन हाँडे लसुनले राम्रो आम्दानी भएको छ । वसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय...

स्थानीयका लागि मन्दाकिनी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । कास्कीमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । आजदेखि कम्पनीले प्रतिकित्ता १ सय अङ्कित दरमा ५ करोड ८८ लाख ३ हजार ७ सय मूल्य बराबरको ५ लाख ८८ हजार ३७...

सर्वसाधारणका लागि आदर्श लघुवित्तको आइपिओ खुला

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १ सय अङ्कित मूल्यमा ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन...