Latest Articles

घट्यो सुनको मूल्य

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा ६ सयले घटेर ९६ हजार ५ मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोलामा ९७ हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

मेक्सिकोमा प्रहरीको कारबाहीमा १० बन्दुकधारी मारिए

काठमार्डौ । मेक्सिकोमा प्रहरीको कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको मृत्यु भएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएको बताइएको छ ।

सो क्षेत्रमा सरकारी...

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजानको मृत्यु

काठमाडौँ । बाग्लुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका २ का छबिलाल बलामी रहेका छन् । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु...

रोल्पाको कारागारमा हरिजन आत्महत्या प्रकरण : छानविन प्रतिवेदन पेश

काठमाडौँ । रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको...

आजदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्ने भएको छ ।

सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३...

अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेन

काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न छैन । मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका ३ चिसापानीका ५०...

म्याग्दीका करिब एक हजार घरधुरी पहिरो र कटानको जोखिममा

काठमाडौँ । लगातार परेको अबिरल पानि र बाडिले म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिम भएको छ । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका...

वन उपभोक्ता समूहका अध्यक्ष थारुसमेत तिन जनाविरुद्धा भ्रष्टाचारको मुद्दा

काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपलिका वडां. ७ स्थित भालुफँट सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष लाहानु थारुसमेत तिनजनाले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ...

एमालेको अवरोधपछि संसद्‍ बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बजेट निर्माण गलत प्रक्रियाबाट भएको आरोप लगाउदै प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद...

एक हप्तामा झण्डै १०० मानिसको मृत्यु

काठमाडौँ । सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै १ सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै १ सय मानिस मारिएको बताएका छन् ।

डार्फरको...