विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गर्दै

काठमाडौँ । सशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा भूकम्पबाट घाइते भएकाको उद्धार गर्दै प्रहरी र नेपाली सेना ।

विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा भूकम्पबाट घाइते भएकाको उद्धारपछि प्राथमिक उपचार गरिँदै ।

आगलागी भएको घर बारुणयन्त्रको सहयोगबाट निभाउने प्रयास गरिँदै ।

भूकम्पबाट घाइते भएकाको उद्धार गर्दै प्रहरी र नेपाली सेना ।