Latest Articles

एक हप्तामा झण्डै १०० मानिसको मृत्यु

काठमाडौँ । सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै १ सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै १ सय मानिस मारिएको बताएका छन् ।

डार्फरको...

अब विमानस्थलमा यात्रुहरुले नाक छोपेर हिँड्नु नपर्ने : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताएका छन् । मन्त्री आलेल अबको केहि दिनमै विमानस्थललाई सफाइको...

प्रहरी कार्यालय घोराहीमा राज्यमन्त्री वलीमाथि अनुसन्धान हुँदै

काठमाडौँ । दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।

तुलसीपुरस्थित इलाका प्रहरी...

संदिग्ध जिहादीद्वारा कम्तीमा ५० जनाको हत्या

काठमाडौा । उत्तरी बुर्किना फासोमा संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । जिहादीहरूले गरेको आक्रमणमा मृत्यु भएको सरकारी प्रवक्ता लियोनेल बिल्गोले सोमबार जानकारी दिएका छन् । जनवरीमा...

राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह गरेका छन् । आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

आर्थिक समस्याका कारणले आफै विवाह...

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलद्वारा अर्थमन्त्रीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति विरोध गरेका छन् ।

आजको...

१२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने तिन पक्राउ

काठमाडौँ । ओखलढुङ्गामा गत बैशाख २७ गते दिउँसो १२ वर्षीया बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाई सामुहि यौनर्दुव्याहार भएको थियो ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले...

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । मुस्ताङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती यौनदुव्र्यहार भएको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...

जनताको जीवनमा खेलबाड, तत्काल शुद्ध खानेपानी चाहियो

काठमाडौँ । एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका...

अर्थमन्त्री शर्मालाई बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप

काठमाडौँ । एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने बताएका छन् । करका दर हेरफेरका विषयमा सार्वजनिक भएका विवरणले अर्थमन्त्रीलाई पदमा बस्न नमिल्ने...