Latest Articles

काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा सहभागी हुँदै ।

कैलालीमन १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा चुरे गाउँपालिका ६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा बालबालिकालाई सचेतना

काठमडौँ । बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत गराइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य...

सुनको मूल्य बढ्यो, कति पुग्ला तोलामा ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ९८ हजार ५ सयमा तोकिएको छ । अघिल्लो दिन पहेंलो धातु प्रतितोलामा ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी...

अर्थमन्त्री शर्माले वार्षिक बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ र ०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै छन् ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि जेठ १७, १८ र १९ गते संसदमा सांसदहरुले...

मेयर बालेन साह र सुनिता डङ्गोल पुगे सिसडोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका...

जातीय विभेदका कारण श्रीमतीलाई यातना

काठमाडौँ । पाल्पाको तानसेन नगरपालीका ९ दमकडाकी मोना क्षेत्री भुषालले बिगत ३ बर्षदेखी जातीय विभेदको सिकार बनीरहेकी छन् । उनले २०७४ फागुनमा दमकडाका ब्राहमण जातका अनुपम भुषालसँग प्रेम गरी मागी विवाह गरेकी थिइन ।

मोनाले विवाह...

परीक्षामा दुई नक्कली परिक्षार्थी पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ स्थित एक विद्यालयमा प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपयाँले घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा...

अर्थमन्त्री शर्माद्धारा पूर्ण डिजिटल बैंक स्थापना गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट भाषणमा पूर्ण डिजिटल ओन्ली बैंक स्थापना गर्ने घोषणा गरे । पूर्ण डिजिटल बैंक स्थापनाका लागि आवश्यक सबै व्यवस्था मिलाउने मन्त्री शर्माको भनाइ...