Latest Articles

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । प्रतिनिधिसभाको बजेटको छलफलमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री...

पल शाहलाई रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

शाहका फ्यानहरुले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन...

कानुन मन्त्री शर्माद्धारा प्रतिनिधिसभाको बैठकमा दुई विधेयक प्रस्तुत

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आजको प्रतिनिधिसभाको बैठकमा “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन...

प्रहरीको कारबाहीमा चार जना मारिए

काठमाडौँ । केन्याको पूर्वी सहरमा बिहीबार भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यहाँको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको...

युद्धमा कोही विजेता हुँदैन, संयुक्त राष्ट्रसंघ

काठमाडौँ । संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस युक्रेनको द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघले यो टिप्पणी सार्वजनिक गरेको छ ।

युके्रन र रुसबिच जारी...

भरूवा बन्दुक सहित दुई पक्राउ

काठमाडौँ । प्युठानमा भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका १ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारु रहेका छन् । उनीहरुलाई २ थान भरूवा बन्दुक सहित बिहीबार राति...

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन न्यूनीकरण गर्न आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र रहेको बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौँ विश्वविद्यालय केयूको २७ औँ दीक्षान्त समारोहको...

दुर्गन्धबाट मुक्त गरिदिन सिसडोलका जनप्रतिनिधिले आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनस्थल सिसडोलका जनप्रतिनिधिले आफूहरुलाई दुर्गन्धबाट मुक्त गरिदिन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल आज...

तनहुँमा १ करोड लगानीमा बाख्रापालन

काठमाडौँ । तनहुँमा पछिल्लो समय किसानहरु बाख्रपालनमा लगानी गर्न थालेका छन् । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । डेढ लाख लगानी गरेर ८ वटा बाख्राबाट...

आपूर्ति र समग्र व्यवस्थापनबारे उच्चस्तरीय समिति गठन गरिने पेट्रोलियम पदार्थको माग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्दै मूल्य समायोजनबाट समग्र अर्थतन्त्रमा परेको असर र समाधानका लागि...