Latest Articles

मोटरसाइकलको ठक्करबाट राप्रपा नेता श्रेष्ठको मृत्यु

काठमाडौँ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारस्थित आफ्नै घर...

अवैध लागूऔषध सहित दुईजान पक्राउ

काठमाडौँ । दाङ घोराही उपमहानगरपालिका १५ शान्तिनगरस्थित सुग्रिम होटल एन्ड फास्ट फुट होटलबाट अवैध लागूऔषध सहित दुईजान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १६ बस्ने ३० वर्षीय रमेश पुनमगर र रुकुम...

कैलालीमा नक्कली नोट सहित ३ जना पक्राउ

काठमाडौँ । कैलालीबाट नक्कली नेपाली नोट सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीया सुमित्रा राना, उपमहानगरपालिका ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सन्तोषी टोल डेरा...

विश्व वातावरण दिवस : कापी, किताब बोक्ने हातमा कुचो, साबेल र फोहर राख्ने भाँडो

काठमाडौँ । कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडक सफा गदै छन् । सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै...

शनिबार भएको आगलागीमा २५ जनाको मृत्यु

काठमार्डाैँ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्डको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका...

सोमालियामा लामो समयदेखि खडेरी, खाद्यान्नको अभाव

काठमाडौँ । सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको छ ।

खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु...

नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले...

चितवनमा जङ्गली जनावरको आक्रमणबाट २२ को मृत्यु

काठमाडौँ । चितवन जिल्लामा एक वर्षमा जङ्गली जनवारको आक्रमणबाटा २२ जनाको मुत्यु भएको छ । राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाले जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएको छन्...

सुनको मूल्य ९७ हजार ९ सय

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सयमा तोकिएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियो । पहेंलो धातु आज प्रतितोलामा ६०० ले घटेको छ ।

नेपाल...

वर्षायाम सुरु भएसँगै गाईघाट बजार उच्च जोखिममा

काठमाडौँ । वर्षायाम सुरु भएसँगै गाईघाट बजार उच्च जोखिममा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको हो । मर्मतसमेत दैनिक वर्षाको कारण...