ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । ललितपुरमा ७ वर्षीया बालिकामाथि जबरजस्ती यौनर्दुरव्यावहार भएको छ । ती बालिकालाई बलात्कृत करणी गर्ने माहालक्ष्मी नगरपालिका ४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा रहेका छन् ।

शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।