Latest Articles

पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक ५ घण्टा सडक...

दोलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । दोलखाको जिरी सडकखण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ । मृत्यु हुर्नेमा भीमेश्वर नगरपालिका वडा नं ४ का ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठ रहेका छन्...

विश्व वातावरण दिवस : प्रकृतिमुखी जीवनशैली अपनाउन सुझाव

काठमाडौँ । संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ । सन् १९७४ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि आज कै दिन हरेक वर्ष यो दिवस मनाइन्छ । यस वर्ष दिवसका लागि...

सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप

काठमाडौँ । बाँकेको सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको...

‘जातीय विभेद तथा छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा जोड दिउँ’

काठमाडौँ । जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवस २०७९ को अवसरमा कर्णाली प्रदेशका प्रमुख तिलक परियारले छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

उनले प्रदेशवासी एवं स्वदेश तथा विदेशमा रहेका...

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

काठमाडौँ । सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउनु पर्ने हुन्छ । विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको विकास निर्माणको काम प्रभावकारी नै रहन्छ । सम्बन्धित मन्त्रालयका मन्त्री र...

भोटो जात्राको अवलोकन गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं । ललितपुरको जावलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गरेकी छन् । भण्डारीले जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो देखाउने जात्राको...

सञ्चारमा लैङ्गिक अवस्था, असुरक्षित, यौनहिंसाका कारण महिला पत्रकार पलायन

काठमाडौँ । जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र...

‘वितरणमुखी योजना सँगै बाँडौंला, सँगै भोट मागौंला’

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई महत्त्वाकांक्षी, चुनावलक्षित र वितरणमुखी नरहेको दाबी गरेका छन् । आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेटबारे संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले बजेट...

संवैधानिक व्यवस्था बमोजिम आम निर्वाचनको आन्तरिक तयारीमा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन...