काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको १ वडाको ३ हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो...
Latest Articles
काठमाडौँ । २५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा गरेका छन् । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण...
काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएसँग सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको वैठकले शनिवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य...
काठमाडौँ । हिजो सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम साँझ ७ बजेको अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको...
काठमाडौँ । शुक्रबार देशभर एकैसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भक्तापुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८ मत प्राप्त...
काठमाडौँ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धन्यवाद दिइएका छन । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक...
काठमाडौँ । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नै छैन् । मतपत्रमा हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ ।
उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन...
काठमाडौँ । हिजो भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।
मतगणनाको अतिप्रारम्भिक...
काठमाडौँ । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ...
स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न (फोटो फिचर )
