Latest Articles

काठमाडौँ महानगर अपडेट, शाहको अग्रता कायमै

काठमाडौँ । शुक्रबार देशभर सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १८ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् । शाहाले अहिलेसम्म ७ हजार ५३४ मत प्राप्त गरेका छन् ।

यसैगरी...

भक्तपुर नगरको १० वटै वडामा नेमकिपाले विजयी

काठमाडाँै । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी नेमकिपाले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य...

नयाँ बजेटमा आईपीओ आवेदन निशुल्क, करछली र ट्याक्स कार्ड बनाउ मन्त्रालयको सुझाव

काठमाडौँ । स्थानीय तह निर्वाचन सम्पन्न भए लगातै सरकारले जेठ १५ सम्म नयाँ बजेट ल्याउने गरी तयारी गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९ र ८० को बजेट निर्माणमा सघाउ पुगोस् भनेर सुझावका लागि टोल फ्री नम्बर ११३८ सञ्चालन...

अरुण ४ आयोजना बनाउन सतलजसँग सम्झौता, नेपालले १५२ मेगावाट पाउने

काठमडौँ । संखुवासभास्थित अरुण ४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयूक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयूक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सम्झौता...

लुम्बिनीमा एकै पटक पाँच हजारले ध्यान गर्न सक्ने हल निर्माण गरेको ओलीको दावी

काठमाडौँ । २५ सय ६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुभकामना सन्देश दिइएका छन् । ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका...

उपत्यकामा आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो

काठमाडौँ । वैशाख ३० मा देशभर सम्पन्न भएको स्थानीय तह निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् ।...

गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदा करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा...

वडाध्यक्षलाई बधाई दिन जाद दुईको मृत्यु

काठमाडौँ । रसुवामा मोटरसाइकल दुर्घट हुँदा जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्घटनामा उत्तरगया गाउँपालिका १ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका १० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी...

दक्षिणकाली नगरपालिकाले पायो पुरानै मेयर, मोहन बस्नेत विजयी

काठमाडौं । काठमाडौं जिल्लाको दक्षिण भेगमा रहेको दक्षिणकाली नगरपालिकाले पुरानै मेयर पाएको छ । दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मोहन बस्नेत निर्वाचित भएका हुन् । उनी यस अघि पनि मेयरका रुपमा पाँच वर्षे...

काठमाडौं महानगरपालिका वडा नं. २ मा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २ मा एमालेको प्यानलै विजयी भएको छ । राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वको पुरै प्यानल वडा नं. २ मा निर्वाचित भएको हो ।

स्थानीय तहको निर्वाचनमा दोश्रो कार्यकालका लागि राजेन्द्रको...