Latest Articles

२०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकियो

काठमाडौँ । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचन अन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला संवत् २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते...

भीमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका इश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार मानन्धरले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश...

शैलुङ गाउँपालिका ८ मा एमालेका धनबहादुर विजयी

काठमाडौँ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा शैलुङ गाउँपालिका वडा न. ८ मा एमालेका धनबहादुर तामाङ विजयी भएका छन् । नेपाली काग्रेसका उम्मेदवार भीमबहादुर बुढाथोकीलाई ३ मतको अन्तरले तामाङ विजयी भएका हुन् । उनले ९ सय ९०...

पाँचसय सत्तरी स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको हालसम्मा ५७० स्थानीय तहको निर्वाचनको परिणाम आएको छ । निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आज आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो...

आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरूले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा उनीहरुले आव २०७९/८० को...

मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका

काठमाडौँ । महोत्तरीमा मतपरिणाम घोषणापछि सिलबन्दी मतपेटिका भेटिएको छ । बर्दिबासको वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको पाइएको छ । बर्दिबासको अन्तिम नतिजा सार्वजनिकको पर्खाईमा...

यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौँ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार शिवदायल तिवारी निर्वाचित भएका छन् । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका...

नौ लाख जरिवाना तोकिएका रेग्मी पक्राउ

काठमाडौँ । अदालतबाट एक दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ४ घर भई काठमाडौँ महानगरपालिका ३ बस्ने वर्ष ३७...

गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाइने

काठमाडौँ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्मा मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने...

सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ । वैशाख ३० मा देशभर सम्पन्न भएको स्थानीय तह र्विाचनमा सिरहाको दुई नगरमा एमाले विजयी भएका छन् । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

नगरप्रमुखमा डा नवीन यादव र...