Latest Articles

पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताएका छन्...

एक थान चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौँ । वीरेन्द्रनगर बजारबाट वैध चितुवाको छालासहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १४...

सुनको मूल्य एक हजारले ओरालो

काठमाडौँ । सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाल सुनको मूल्य तोला १ हजारले ओरालो लागेर ९८ हजारमा कारोबार भएको छ । साताको पहिलो कारोबारको दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार तोला ९९ हजारमा...

रसुवागढीको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ । आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात्...

ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

काठमाडौँ । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको हुँदा अछामको ढकारी गाउँपालिका १ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति...

उम्मेदवारहरु भोट माग्न घरदैलो अभियानमा व्यास्त

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो...

नारायणगढ कमलनगर चोकमा भीषण आगलागी

काठमाडौँ । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीका अनुसार दमकल, नेपाल...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका ६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटना हुँद एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका ५ गरजराका २३ वर्षीय भविन्द्र किसान रहेका छन् ।

दरवाङदेखि...

फुर्सद भएको बेला केपी ओलीलाई ट्युसन पढाउँछु : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओलीलाई बालकोटमै गएर ट्युसन पढाउँने बताएका छन् । महामन्त्री थापाले घोषणा पत्रमार्फत् नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि केपी शर्मा ओली सन्केर पागल भनेको आरोप...

मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका ५ घर भएका २६ वर्षीय सुदास लामा रहेको छ । उनलाई ट्राफिक प्रहरी टोलीले काठमाडौँको...