Latest Articles

अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित नेपाली पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल...

डेढ करोडको कारोबार भक्तपुर औद्योगिक मेलामा

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । नयाँ वर्ष २०७९ का अवसरमा लागेको औद्योगिक मेलामा पाँचौँ दिनमा १ करोड ५० लाखको कारोबार भएको छ ।

मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका...

स्थानीय निर्वाचनमा सही सूचनाको सम्प्रेषण गर्नुपर्ने सभामुखको जोड

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा आयोजना गरेको...

बजेट अभावले तीन वर्षमा एक किलोमिटर मात्र सडक कालोपत्र

काठामाडौँ । धुलाबारी, भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा १ किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट अभावमा हाल...

असिना पानिले बागलुङको एक विद्यालयमा क्षति

काठमाडौँ । बागलुङमा विद्यालयको छानो असिनाले प्वाल पारेको छ । असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा भने हावाहुरी सहित आएको असिनाले विद्यालयको छानो नै प्वाल पारेर क्षति पुराएको छ । दुई वर्षअघि...

कृषि गणनामा १२ गणक र तीन सुपरीवेक्षक छनोट

काठमाडौँ । वैशाख ६ गतेदेखि मनाङ जिल्लामा पनि कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र ३ सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले...

नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा सडक खाना महोत्सव

काठमाडौँ । तनहुँको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले पनि पर्र्यटकहरुको घुईचो बढ्न थालेका छन् । नेपाली नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने...

ओलीद्वारा विश्वप्रसिद्ध हलेसीमा चार लाख भेटी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई २ लाख र हलेसी मारतिका गुम्बालाई २ लाख भेटी पठाएका छन् । गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन...

कारको ठक्करबाट तीन पैदलयात्रीको मृत्यु

काठमाडौँ । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि...

श्रीमानको हत्या गरेर श्रीमती पुगिन् प्रहरीचौकीमा

काठमाडौँ । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका १ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी...