Latest Articles

नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण हुने : माधवकुमार नेपाल

काठमाडौँ । नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले बताइएका छन् ।

नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै नेपालले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको...

गाउँपालिकाले ससाना गह्राहरु मासेर १६०० रोपनीमा चक्लाबन्दी

काठमाडौँ । बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी गाउँपालिकाले ससाना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म १ हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ ।

बन्दीपुर गाउँपालिका...

१३ विद्यालयमा विभिन्न संरचना निर्माण

काठमाडौँ । झापा जिल्लामा १३ विद्यालयमा संरचना निर्माण गरेको छ । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाकामा १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ ।

समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार...

२० लाख मूल्यको बिस्कुट बरामद

काठमाडौँ । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको बताइएका छन् ।

जिल्ला प्रहरी...

पुल तत्काल सम्पन्न गर्नपर्ने प्रशासन कार्यालय मनाङको निर्देशन

काठमाडौँ । मनाङ जिल्लामा वर्षौंदेखि अलपत्र भएको दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालय मनाङले पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन दिएको थियो...

भडारे खोला नजिक जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

काठमाडौँ । सोलुखुम्बुबाट विराटनगरको लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिक दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुमा कार्यरत प्रहरी...

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा...

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम : केपी ओली

काठमाडौँ । विराटनगर महानगरद्वारा आज एमालेको आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताइएका...

जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य : अध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नववर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै...

पर्यटन क्षेत्रको विकास गर्न शिव मन्दिरमा महायज्ञ लगाइने

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीमा पर्यटन क्षेत्रको विकास गर्न शिव मन्दिर स्थापना गरेको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले निर्माण गरिएको धार्मिकस्थल शिव मन्दिरमा महायज्ञ लगाइने भएको छ ।

आज...