Latest Articles

सुनको मूल्य तोलामा १ लाख २ हजारमा कारोबार

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजारमा कारोबार भएको छ । पहेँलो धातु हिजो तोलामा १ लाख एक हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज...

कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न काठमाडौँ महानगरपालिकाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने...

नेपालको कला विश्वकै चिनारी उपराष्ट्रपतिद्धारा ‘राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गरेका छन् । उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध...

सिन्धुली फिक्कल २ मा नेकपा एमालेबाट शंङ्करबहादुर भण्डारी पुन दोहोरिने

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका –२ को वडा अध्यक्षमा नेकपा एमालेबाट शङ्खरबहादुर भण्डारीले उम्मेदवारी दिने भएका छन् । यसअघि वडा अध्यक्ष भइ पाँच वर्षीय कार्यकाल पूरा गरिसकेका भण्डारीलाई पार्टीले सर्वसम्मत रुपमा...

समायोजनका नाममा महानगरमा कर्मचारी भरिभराउ, कर्मचारी संघले गरायो ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकामा समायोजनका नाममा संघ तथा प्रदेशबाट निजामती कर्मचारीलाई सरुवा गरि निरन्तर पठाईरहँदा यतिखेर महानगरमा समायोजनका कर्मचारी कै भरिभराउ हुन थालेको छ । समायोजनका नाममा जर्वजस्ती कामपामा...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बारा जिल्लाबाट बढी उजुरी

काठमाडौँ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बारा जिल्लाबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय...

विद्यादेवी भण्डारीबाट विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्तिहरूलाई सुशोभन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस राष्ट्रिय दिवस, २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् ।

गत असोज ३...

मङ्गलबार र बुधबार भन्सार छलेर एक करोडको सामान बरामद

काठमाडौँ । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा १ करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र...

बुधबार एक व्यक्तिको शव फेला

काठमाडौँ । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका ३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर...

नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भीड भएको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था पनि गरिएको छ ।

नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने...