Latest Articles

धितोपत्र बजारमा नेप्से परिसूचक ओरालो लाग्दै

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर २ हजार ३८५.०१ मा झरेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब...

नयाँ वर्षको अवसरमा तीनछाँगे झरनामा टिकटक बनाउने उत्कृष्टले नगद पुरस्कार पाउने

काठमाडौँ । ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेख रचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ । सुनकोशी ९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा...

जगदुल्ला जलविद्युत् आयोजना निर्माणमा शेयर लगानी जुट्दै

काठमाडौँ । प्रदेशस्तरको विद्युत् ऐन निर्माण गरिरहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका २ आयोजनामा शेयर लगानी गर्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । कर्णाली प्रदेशले पनि विद्युत् विकास ऐन निर्माण कार्य जारी...

महिला दिवसको अवसरमा केपी शर्मा ओलीद्धारा सङ्घर्षशील योद्धाहरु’ को लोकार्पण

काठमाडौँ । एक सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा...

मन्त्री भुसाल र अष्ट्रियाका राजदूत क्याथरिनाबिच शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श...

रक्तचापबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । निधन हुनेमा गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय हवल्दारको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल...

भन्सार छलेर ल्याएको लत्ताकपडासहित दुईजना पक्राउ

काठमाडौँ । भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु जनसेवाबाट खटिएको प्रहरी टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित...

मन्त्री चौधरीद्धारा उद्घाटन, मेलम्ची नदीको पानी पुन पथान्तरन

काठमाडौँ । मेलम्ची नदीको पानी पुन पथान्तरन गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरन गरी ३८ नम्बर को गेट खोलेर उद्घाटन गरेका छन् ।

मन्त्री चौधरीले प्रतिबद्धता अनुसार पानी...

भारतमा रेलले किचेर ६ जनाको मृत्यु

काठमाडौँ । भारतको नयाँ दिल्ली आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा सोमबार राति कोणार्क एक्सप्रेस रेलको ठक्करबाट ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेको सुपरफास्ट एक्सप्रेसका यात्रु...

नेपाली खानाको स्वादलाई विश्वव्यापी बनाउन आग्रह : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताइएका छन् ।

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी नाथुमले आज आयोजना...