Latest Articles

रिभर फल्सको शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो...

बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर केन्द्र निर्माण

काठमाडौँ । खोटाङ किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर चिस्यान केन्द्रको निर्माण गरिएको छ । सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास...

बौद्ध जोरपाटी मनाइयो चामुण्डा रथयात्रा सम्पन्न

काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन...

रुसमा रहेका १५ विदेशी मानवअधिकारवादी गैरसकारी संस्था बन्द गर्ने निर्णय

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।

संयुक्त...

गोकर्णेश्वरमा मनाइयो चामुण्डा रथयात्रा

काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन...

आज रामनवमी पर्व, सार्वजनिक बिदा

काठमाडौं । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको स्मरणमा हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । राम नवमी पर्व मनाउनका लागि नेपाल सरकारले सार्वजनिक विदा नै...

सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य सम्पन्न

काठमाडौँ । नेनालको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माणको काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा ६ जना आइसफल डाक्टर सहित ९ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको...

भीमदत्तमा लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेलाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा महेश गिरी, विष्णु पाठक र आशिष गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले २३...

राष्ट्र बैंकको उद्देश्यअनुसार जिम्मेवार पुरा नर्गदा गभर्नर अधिकारी निलम्बित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले...

प्रेम आलेको निर्देशनमा पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई...