Latest Articles

भरतपुर महानगरपालिकाको मेयरमा दिर्घमान श्रेष्ठको दावी

चितवन । आसन्न स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेस बागमती प्रदेशका कोषाध्यक्ष दिर्घमान श्रेष्ठले दावी गरेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादीको...

चैत २७ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले चैत २७ गते आईतबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा मुलुकभरका सरकारी कार्यालय तथा निकायलाई सार्वजनिक विदा दिने निर्णय चैत २४ गते बसको मन्त्रीपरिषद्ले गरेको थियो । मन्त्रीपरिषदको...

भाग्य चम्केपछि स्पेनको राजदूतको सिफारिसमा पनि परिन् शर्मिला पराजुली

काठमाडौं । ‘भाग्यमा भए डोकामा दूध दुहे पनि अड्छ’ भन्ने उखानको चरितार्थ प्रमाणित गरिदिएकी छिन् पटक पटक राजदूत बन्न सफल म्यानपावर व्यवसायी शर्मिला पराजुलीले । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठवन्धन सरकारले पराजुलीलाई...

काठमाडौं महानगरपालिका वडा नं. ३१ का लागि कांग्रेसले वडा अध्यक्ष उम्मेदवार नै पाएन

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने कार्यकर्ताहरुको लिगेलिगे दौड हुँदा काठमाडौं महानगरपालिका वडा नं. ३१ को वडा अध्यक्षका लागि नेपाली कांग्रेसले भने उम्मेदवार नै पाउन सकेको छैन । गएको स्थानीय तहको...

किन हटाइए राष्ट्र वैकका गर्भनर अधिकारी

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको गठवन्धन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्वाचन आचार संहिता लागू हुनु केही घण्टा अगाडि निलम्बन गरेको छ । उनलाई सरकारले गर्न लागेका कतिपय गोप्य सूचनाहरु...

८५ उद्यमी महिलालाई पछि पार्दै उत्कृष्ट बनीन प्रेमकुमारी

काठमार्डौँ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट ९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा भएकी छन् । नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत...

राष्ट्रपति भण्डारीबाट नवनियुक्त कानुनमन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति...

छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

काठमार्डौ सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका १२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको शव आज बिहान छिमेकी...

गर्भपतन गराएको आरोपमा अभियुक्तलाई कैद सजाय

काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ । महादेवा गाउँपालिका, ४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा ५८ वर्षीय लक्ष्मण राउत बरैलाई...

किसानहरु सुपारी खेतीतर्फ आकर्षण हुदै

काठमाडौँ । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसानहरु आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय अन्य अन्न बाली हुने खेतबारी सुपारी रोपेर किसानले...