Latest Articles

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, दुई वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्योको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर २ हजार ४९८.५३ मा...

जुम्लाको ७७ क्षेत्रमा कृषि गणना गरिने

काठमाडौँ । आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने भएको छ । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जुम्ला जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने कृषि प्रमुख कँडेलले...

एैतिहासीक काष्ठमण्डपको राष्ट्रपतिबाट उदघाटन, प्रमुख विद्यासुन्दर शाक्यलाई साँचो हस्तान्तरण

फोटो अनुप प्रधान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप मरुसतः को लोकार्पण गरेको छ । काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ...

स्थानीय निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुर्ने : अध्यक्ष नेपाल

काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा लोकतन्त्राबादीको गठबन्धन हुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी हुने स्थाीय चुनाबमा आफुहरुरले मत सफल...

पुल भत्किदा आठ कामदार घाइते

काठमाडौँ । स्याङ्जामा निमार्णधीन पुल भत्कीदा आठ जना कामदार घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्कीदा आठ कामदार घाइते भएका छन् ।

चापाकोट , ८ प्याकलुकस्थित...

नेपाल वायुसेवा निगमको जहाज उडान भर्ने तयारी

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा रहेको छ ।

वैशाख १ देखी नियमित रुपमा नेपाल वायुसेवा...

युवक बेपत्ता

काठमाडौँ । ताप्लेजुङ माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका, २ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गाएका छन्...

बाटो क्रस गर्ने क्रममा महिलाको मृत्यु

काठमाडौँ । कञ्चनपुरको शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका ५ को मञ्जु बुडाल रहेको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी...

सम्पन्न परिवार भित्रै महिला हिंसा अत्यधिक

काठमाडौं । काठमाडौँमा आइताबार बीभीएस नेपाल र एक्सन एड नेपालले आयोजना गरेको कार्यक्रममा अग्निजन्य हिंसा तथा दुर्घटनाका लागि कानुनको माग गरिएको छ। उक्त कार्यक्रममा सरोकारवालाहरूले ल्याउँदै गरेको एसिड कानुनमा अग्नि जन्य...

सुनको मुल्य ओरालो लाग्दै

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोला ६ सयले घटेको छ । आईताबार छापावाल सुन ९९ हजार ३०० मा कारोबार भएको थियो । आज ९८ हजार ७०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ ।

नेपाल सुनचाँदी...