Latest Articles

कृषि विकास निर्देशनालयमा २० प्रतिशत खर्च

काठमाडौँ । बाग्मती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षको फागुनसम्म अर्थात् विगत ८ महिनामा कूल २० प्रतिशत मात्र बजेट खर्च भएको छ ।

निर्देशनालयले विगत ८ महिनाको प्रगति...

एक युवतीको मृत्यु

काठमाडौँ । तनहुँको भानु नगरपालिका,९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जानकारी गराएको छ ।

ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर...

नेपाल टेलिकमले वास्ता नगर्दा टेलिफोन सेवामा अवरुद्ध

काठमाडौँ हुम्लाको सिमकोट गाउँपालिका, ७ धारापोरीमा टेलिफोन सेवा अवरुद्ध भएको भएको छ । पाँच महिनादेखि अवरुद्ध भएको टेलिफोन सेवा मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

गत...

सांसद रहलान त ? माधव नेपाल ? आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको आज अन्तिम सुनुवाइ भएको छ । के सांसदमा रहलान त ? माधबकुमार...

भ्रष्टाचारविरुद्ध म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । युवा गायक रिवाज सिंह सुनारले ‘देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने खालको गम्भिर सन्देश रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देश विकास’ बोलको म्युजिक भिडियोमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति...

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्नलार्ई डा देउवाको आग्रह

काठमाडौँ । डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स एआइआइएमएसका पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताइएकी छन् । हिजो सो इन्स्टिच्युटको भ्रमणका...

पेट्रोलियम व्यवसायीले गरेको आन्दोलन फिर्ता

काठमाडौँ । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गरी इन्धन लोडअनलोड समेत बन्द गरेका पेट्रोलियम व्यवसायीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति भएपछी आन्दोलन फिर्ता लिएका छन् । आयल निगमसँगको चार बुँदे सहमती पछि पेट्रोलियम...

ढिस्कोले पुरेर दुई मजद्को मृत्यु चौबीस घण्टापछि उठाइयो शव

काठमाडौँ । चाँगुनारायण नगरपालिका ९ स्थित जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ । ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले...

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौँ । महोत्तरीको औरही नगरपालिका १ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ । महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी...

पञ्चेश्वर परियोजना अघि बढाउन दुई देशका प्रधानमन्त्री बीच सहमत

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमति...