Latest Articles

एमाले गठबन्धनको पक्षमा छैर्नौ : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताइएका छन् । प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले...

शिक्षण पेसा छाडी मौरीपालनमा आकर्षित हुँदै

काठमाडौँ । पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसानले भने खासै आकर्षित हुन सकेका थिएनन् । पूर्वी...

मालीमा २०६ विद्रोही मारिए

काठमाडौँ । बामाको अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०६ जना बिद्रोही लडाकू मारिएका सेनाले बताएको छ । मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ...

पत्नी सिर्जनालाई काठमाडौंको मयेर उठाउने दाउमा प्रकाशमान

काठमाडौं । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै अधिकांश स्थानीय तहमा उम्मेदवार बन्नेको होडबाजी शुरु भएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भए पछि राजनीतिक दलका कार्यकर्ताहरु उम्मेदवार बन्ने होडबाजीमा...

चारजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । एकिकृत प्रवेश परीक्षामा नक्कली ४ परीक्षार्थी पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी...

६४ अर्ब , सैनिक कल्याणकारी कोषकाे सम्पति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको जानकारी दिएको छ । २०३२ मा १ करोड २४ लाख १ हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा ६३ अर्ब ९७ करोड...

रेडियो नेपाललाई ‘पिएसबी मा रुपान्तरण गरिने : प्रवक्ता कार्की

काठमाडौँ । प्राकृतिक प्रकोप होस् वा विपत्, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुराउनेदेखि लिएर नयाँ संविधान निर्माण गर्नेसम्म, भूकम्पदेखि कोभिड सङ्क्रमणको रोकथाम, नियन्त्रण, सतर्कता र सजगताको सन्देश पुराउने रेडियोलाई...

बम बिष्फोटन घटनामा ४ जना पक्राउ

काठमाडौँ । सुनसरीको ईटहरी उपमहानगरपालिका २ मा बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका २ बस्ने २० वर्षीय रविन थापा, ३२ वर्षीया लक्ष्मी देवी...

मध्यपुर र भगवती क्लबबीच खेल बराबरी

काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी भएको छ । सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोल बराबरी खेल खेलेका छन् ।

आज...

स्थानीय चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहमति हुर्ने : अध्यक्ष नेपाल

काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय जिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । पछिल्लो...