Latest Articles

फेरी बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्य फेरी बढ्को छ । आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर ९९ हजार ७०० मा कारोबार भईरहेको छ ।

पहेँलो धातु हिजोको तुलनाम तोला ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

टुँडिखेलमा नेपाली सेनाले विभिन्न कला प्रदर्शन गरी घोडेजात्र मनाइँदै

काठमाडौं । काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा नेपाली सेनाले विभिन्न कला प्रदर्शन गरी घोडेजात्र मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । नेपाली सेनाले आजै टुँडिखेलमा अश्वकला...

संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुनु पर्ने : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय...

सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिए : मन्त्री आले

काठमाडौँ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा...

फेवाताल लगायत नौ तालको मापदण्ड तोक्यो

काठमाडौँ । कास्कीमा फेवाताल लगायत नौ वटा तालको मापदण्ड पोखरा महानगरले टुग्याङ्एको छ । लामो समयदेखि निकै चर्चा र विवादको रुपमा रहेको नौ तालको विषयमा बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवाताल सहित नौवटै तालको...

टाइफाइड विरूद्ध खोप अभियान

काठमाडौँ । यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड विरूद्ध खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित रुपमा समावेश गर्ने सरकारले घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक...

६३ लाखसहित तीन युवक पक्राउ

काठमाडौँ । महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आइतबार ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाखसहित थप एक युवकलाई पक्राउ गरेको...

यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने १५ जना पक्राउ

काठमाडौँ । ललितपुरको यातायात कार्यालयमा आएका सेवाग्राहीहरुलाई नानाथरी भन्दै दुख र हैरानी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९...

दलहरूले बढाए स्थानीय चुनावको चहलपहल

काठमाडौँ । कञ्चनपुरको केही नगरपालिका र गाउँपालिकामा भने आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको चहलपहल निकै बढेको छ । कञ्चनपुर जिल्लाको सात नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र...

टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्री

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईले टेम्केमैयुङ गाउँपालिकाका १० का विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ३ को अन्नपूर्ण र ४ नागीका...