Latest Articles

पञ्चेश्वर परियोजना अघि बढाउन दुई देशका प्रधानमन्त्री बीच सहमत

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमति...

देउवाको भारत भ्रमण दुईदेश वीच महत्वपूर्ण विषयमा सम्झौता हुँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ...

आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

काठमाडौँ । चितवन जिल्लामा विभिन्न ८ पोल्ट्रीफार्ममा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको...

अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ नाईट्राभेट सहित एकयुवा पक्राउ

काठमाडौँ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट करिब ४ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नाईट्राभेट १३ ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्रउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका...

साढे आठ महिनामा विकास खर्च न्यून

काठमाडौँ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा विकासतर्फको बजेट खर्च भने निराशजनक भएको छ । जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको छ ।

कोष तथा...

सवारी दुर्घटनामा १ को मृत्यु

काठमाडौँ । पूर्व, पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिका, ५ रञ्जीतपुरमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका ५ का २६ वर्षीय शिवराज यादव रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ...

संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने : नेता सिंह

काठमाडौँ । आगामी वैशाख ३० गतेबाट हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताइएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ बानेश्वरमा आयोजना गरेको...

१ वर्ष बित्दा पनि पुल निर्माण कार्यमा ढिलाई

काठमाडौँ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका १ र व्यास नगरपालिका ३ देउराली नगर झापुटार जोड्ने मादी,सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएकोे छ । २०७७ कात्तिक महिनादेखि निर्माण थालिएकोे उक्त पुल कछुवाको गतिमा निर्माण भई रहँदा...

इन्धन डिपोमा युक्रेनको हवाई हमला

काठमाडौँ । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । इन्धन भण्डारमा आक्रमण भएको स्थानीय गभर्नरले शुक्रबार जानकारी गराएका छन् । युक्रेनी सेनाका दुई हेलिकप्टरले रुसी...

स्थानीय तहको निर्वाचनमा वैध अवैध हातहतियार बुझाउन प्रशासनको निर्देशन

काठमाडौँ । आगमी वैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै बाँकेको प्रशासन कार्यलयले चैत मसान्त भित्र हातहतियार बुझाउन जिल्लावासीहरुलाई जानकारी गराइएको छ । स्थानीय तहको निर्वाचनमा भयरहित रुपमा...