Latest Articles

टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्री

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईले टेम्केमैयुङ गाउँपालिकाका १० का विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ३ को अन्नपूर्ण र ४ नागीका...

बलात्कारको झुठा मुुद्दा लगाउने युवतीलाई ३ वर्ष ६ महिना कैद

काठमाडौँ । अछाम जिल्लाको कमलबजार नगरपालिकामा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई ३ वर्ष ६ महिना कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै १९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको छ । जिल्ला...

प्रत्येक औषधिमा १० प्रतिशत छुट

काठमार्डौ । बाजुरा जिल्लाका नागारिकहरुले सानतिना बिरामी हुँदा पनि औषधीकिो अभाबको कारण तथा अस्पतालको अभावमा धेरै नागारिकले अकालमै ज्यान गुमाएको हुँदा अहिले सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको...

गुडिरहेको ट्रकमा आगलागी

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलोमा आज बिहान गुडीरहको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको...

महानगरका मेयर शाक्य दरवार हाईस्कूलका विद्यार्थीसँगै

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी छेउमा रहेको दरबार हाईस्कूल पुगेका छन् । भानु मा. वि.का रुपमा चिनिने दरबार हाई स्कूलमा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गर्न...

चन्द्रागिरी केवलकारमा ४० यात्रु तीनघण्टा झुण्डिए, विज्ञापनको लोभमा समाचार ब्लाकआउट

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्र ढकाल सञ्चालक रहेको चन्द्रागिरी केवलकार मंगलबार तीनघण्टा वन्द हुँदा केवल कारमा सवार ४० जना कार भित्रै अत्तालिएर बस्नु परेको छ ।

चन्द्रागिरी हिल्सले...

राज्यलाई डेढ अर्व नोक्सान गरेको आरोपमा लुम्विनीका मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण कार्यमा घोटाला गर्ने प्रयास गरेको अभियोगमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसँग नेकपा एमालेले राजीनामा मागेको छ । मुख्यमन्त्री केसीमाथि अस्पतालको १२ सय...

स्थानीय निर्वाचनमा एमाले एक्लै लड्न तयार छ : केपी ओली

काठमाडौँ । आगामी बैशाखमा हुने स्थानीय चुनावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय रहेको बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले...

पद तथा गोपनीयताको शपथ लिर्दै : न्यायाधीश श्रेष्ठ

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिइएको हा ।

उच्च अदालत...

श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका १ मा मेख बहादुर तामाङले आप्नै श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको छ । घरायसी झगडा हुँदा ४४ वर्षीया सुकुमाया तामाङलाई कुटपिट गरेको बताएका छन् । स्थानीयले...