Latest Articles

पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने : मन्त्री खतिवडा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै...

सेनाको निगरानीमा, मतपत्र छापिने निरीक्षण हुँदै

काठमाडौं । नेपाली सेनाको निगरानीमा जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न तयारी अवस्थामा रहेको जानकारी दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले निर्वाचन आयोगको निर्देशन अनुसार...

महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । अध्यक्ष...

चर्खा चल्न छाड्यो, ऊनको अभाव

काठमाडौँ । म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा हुँदा घरखर्चको राम्रो...

स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित मेलम्ची चोकमा आजा बिहाना टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान...

प्रशासनिक भवन उद्घाटन

काठमाडौँ । काठमामडौको टोखा नगरपालिका वडा नं ११ स्थित प्रशासनिक भवन उद्घाटन गरिएको छ । उक्त भवन करिब ४ करोड लागतमा नगरपालिकाले निर्माण गरिएको हो । नगर प्रमुख प्रकाश अधिकारी र वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीले...

बज्रयान महाविहारलाई काठमाडौँ महानगरको १ करोड ५० लाख सहयोग

लुम्बिनी । लुम्बिनीमा निर्माण भएको बज्रयान महाविहारको कलात्मक सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ लुम्बिनीको...

अमूर्त सम्पदा बचाउन महानगर प्रतिवद्ध: मेयर शाक्य

काठमाडौं । अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौं महानगरपालिका प्रतिवद्ध भएर लागिरहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । काठमाडौँ महानगरपालिकाले २३ वटा गुँला बाज खलः पुचहरुलाई आर्थिक सहयोग...

दुग्ध विकास संस्थानको महाप्रवन्धकको मूल्य ५० लाख

काठमाडौं । यतिखेर दूधको मूल्य बृद्धि भएसँगै दुध बेच्ने सरकारी अखडा दुग्ध विकास संस्थानको रिक्त महाप्रवन्धक पद हासिल गर्नका लागि पनि मूल्य बृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा चर्चा चल्न थालेको छ । दुग्ध विकास...

स्थानीय निर्वाचनमा कल सेन्टर सञ्चालन सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० देखि हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । स्थानीय निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा...